एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको दोहोर्याउनु भएको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेहब्रेयससले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न चेतावनी दिनुभयो । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न…