Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सुडानमा सैन्य ‘कु’ विरोधमा देशभर प्रदर्शन, गोली चलाउँदा सात जना मारिए

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा सैनिक कु पछी चर्केको आन्दोलनमा ७ जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् । सेनाले देशका प्रधानमन्त्री र अन्तरिम सरकारका मन्त्रीहरुसहित कैयौं सदस्यहरुलाई गिरफ्तार गरी सत्ता हत्याएपछी राजधानी खार्तुममा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागीहरुले सडकमा टायर बाली बिरोध जनाउनुका साथै भौतिक सम्पतीमा…