Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


अत्यधिक हिमपातका कारण ग्रीसका सडकमा फसेकाहरुको उद्धार

काठमाडौं । ग्रीसको मोटरवेमा हिमपातमा फसेका हजारौं सवारीसाधनको उद्धार गरिएको छ । ग्रीसको राजधानी एथेन्सको मोटरवेमा बिगत २४ घण्टादेखि हिमपातमा फसेका हजारौं सवारीसाधनको उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको थियो । ती सवारीसाधनमा कम्तीमा पनि ३५ सय बढी मानिस रातभर सडकमा बस्न बाध्य भएका थिए । ग्रीसकै एथेन्समा फसेको एक रेलका यात्रुहरुलाई उद्धार गर्ने क्रममा…