Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


जापानमा देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने

एजेन्सी । जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । कोरोनाभाइरसबाट संक्रमितको संख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीहरूले बताएका छन् । पछिल्लो विवरणअनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाखको हाराहारीमा रहेका छन । उनीहरूलाई आगामी मार्चदेखि खोप…