एजेन्सी । चीन सबैभन्दा धेरै पत्रकारको आवाज दबाउने र पत्रकारलाई बन्दक बनाउने राष्ट्रको पहिलो सूचीमा आएको छ । पत्रकारको अन्तर्राष्ट्रिय संस्था ‘रिपोटर्स विदाउट बोडर्स’ले हालै सार्वजनिक गरेको रिपोर्टमा चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा चीन सबैभन्दा अगाडि छ । वर्तमान समय चीनमा कमसेकम १ सय २७ पत्रकार हिरासतमा रहेको बीबीसीले जनाएको छ । रिपोर्टका अनुसार चीनले…