एजेन्सी । रुसले युक्रेनको विभिन्न क्षेत्रमा गरेको हवाई र बम हमलामा २५ जनाको मृत्यु भएको छ । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको आक्रमणमा ११ जना र खार्किभ, ओडेसा तथा डोब्रोपिल्या शहरमा भएको आक्रमणमा १४ जना गरी २५ जनाको मृत्यु भएको हो । घटनामा ६ बालबालिका सहित ४० जना घाइते भएका छन् । आक्रमणका कारण ओडेसा र…