Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


युक्रेनसँगको युद्धमा १० लाख मानिसको उद्धार गरेको रुसको दाबी

एजेन्सी । रुसले युक्रेनसँगको युद्धका क्रममा १० लाखभन्दा धेरै मानिसको उद्धार गरेको दाबी गरेको छ । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले गएको फेब्रुअरी २४ यता युक्रेनबाट १० लाख मानिसलाई उद्धार गरिएको दाबी गर्नुभयो । रुसले युक्रेनी नागरिकलाई इच्छाविपरीत सीमापारि लगिरहेको युक्रेनको आरोप छ । चिनियाँ सरकारी सञ्चार माध्यमसँगको अन्तर्वार्तामा विदेशमन्त्री लाभ्रोभले उद्धार गरिएकामध्ये एक लाख २०…