Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


ट्वीटर कम्पनी किनेका एलोन मस्कले फेरी कोका कोलाको कम्पनी किन्ने घोषणा

काठमाडौं । केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् । ट्वीटर खरिदको सम्झौता भएको एक साता नबित्दै मस्कले ट्वीटर मार्फत नै अब आफूले कोकाकोला खरिद गर्ने र कोकिनलाई पुनः कोकमा जोड्ने बताएका हुन् । तर कोकाकोलाको सम्झौता…