Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


भारतमा कोरोना संक्रमण दर दैनिक घट्दो क्रममा

काठमाडौं । भारतमा गत २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यस्तै,गत २४ घण्टामा भारतमा थप ८ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल ६…