एजेन्सी । इङ्ग्ल्याण्डमा आफ्नो उमेर घटाउन भन्दै वर्षौंदेखि ह्यारी मटादीनले दैनिक रुपमा पिसाब पिउँदा सबै चकित भएका छन । ह्यारीले सन् २०१६ देखि पिसाब पिउन थालेको बताएका छन । इङ्ग्ल्याण्डको ह्याम्पशायर निवासी ३४ वर्षीया ह्यारीले पिसाब पिएर आफ्नो उमेर कम गरेको दावी गरेका छन । उनले प्रत्येक दिन आफ्नो पिसाब पिउने गरेका कारण उनी आफ्नो…