एजेन्सी । फिलिपिन्सको दक्षिणी प्रान्तमा आँधीसँगै आएको बाढीपहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ । नाल्गा नामक आँधीले मिन्डानाओ टापुको मागुइन्डानाओ प्रान्तमा सबैभन्दा ठूलो विनाश निम्त्याएको छ । राजधानी मनिला लगायत अन्य शहरहरूमा मुसलधारे वर्षा भईरहेको जनाईएको छ । वर्षाका कारण आएको पहिरोमा थुप्रै मानिस पुरिएको र केहि व्यक्तिहरूको शव निकालिएको छ । पहिरोमा…