एजेन्सी । ईशाइ धर्मगुरु पोप फ्रान्सिसले पादरी र भिक्षुणीहरुले पनि अश्लिल साहित्य तथा फिल्म हेर्ने गरेको भन्दै त्यसले धार्मिक शुद्धतामा विचलन ल्याउने बताउनु भएको छ । ८६ वर्षीय पोपले भ्याटिकन सिटीमा आयोजित वरिष्ठ धर्मगुरुहरुको सभामा बोल्ने क्रममा डिजिटल मिडिया र सामाजिक सञ्जालले मानिसहरुमा राक्षसी प्रवृत्ति भित्र्याईरहेको जिकीर गर्नुभयो । पादरी र भिक्षुणीहरु समेत अश्लिल खजानामा…