एजेन्सी । नेपाली सेनाले प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा बुधबार भएको संयुक्त राष्ट्रसंघ विरुद्धको प्रदर्शनका क्रममा १५ जनाको मृत्यु भएपनि नेपाली भने सुरक्षित रहेको जनाएको छ । मृत्यु हुनेमा ३ जना शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिक छन् । कंगोमा शान्ति स्थापनार्थ तैनाथ संयुक्त राष्ट्रसंघको (मोनुस्को) मिसनको विरोधमा स्थानीय जनताहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । गत…