काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले युक्रेनी युद्धबन्दीलाई राखिएको स्थानमा भएको आक्रमणमा परी घाइते भएकाहरूको उद्धार गर्न प्रस्ताव गरेको छ । पछिल्लाे महिनामा रुसले युक्रेनमा आक्रमण गरिरहँदा भएका आक्रमणमा कयौं कैदीबन्दीको मृत्यु भएको छ । बिहिबार रुस समर्थित पृथकतावादीहरूको कब्जामा रहेको डोनट्रस्क प्रान्तको एक भागमा फ्रन्टलाइन शहर ओलेनिभकाको जेलमा भएको आक्रमणमा ४० कैदीबन्दीको मृत्यु…