Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


अमेरिकाको केन्टकी राज्यमा बाढीका कारण ३७ जनाको मृत्यु, १०० बढी बेपत्ता

काठमाडौं । अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३७ जनाको मृत्यु भएको छ । बाढीमा परि एक वर्षदेखि ८ वर्ष उमेर समूहका ६ जना बालबालिकाको पनि मृत्यु भएको छ । उक्त क्षेत्रमा थप वर्षा हुने भन्दै सतर्कता अपनाउन भनिएको छ । बाढीमापरि १ सय भन्दा बढी बेपत्ता भएको र उनीहरुको खोजी…