Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


ताइवानको जल तथा हवाई सुरक्षा क्षेत्रमै सैन्य अभ्यास गर्ने चीनको तयारी

काठमाडौं । चीनले ताइवान आसपासको समुद्री क्षेत्र तथा उडान क्षेत्रमा ब्यापक सैन्य अभ्यासको तयारी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणबाट क्रुद्ध भएको चीनले आज बिहीबारदेखि ताइवानी जल तथा आकाश सुरक्षा क्षेत्रमै प्रवेश गरेर सैन्य अभ्यास गर्ने भएको हो । चीनका २७ वटा युद्धक विमान बुधबार नै ताइवानी सुरक्षा क्षेत्रमा प्रवेश गरेका छन् ।…