काठमाडौं । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाको सभामुखमा रिपब्लिकन पार्टीले केभिन म्याकार्थीको नाम प्रस्ताव गरेको छ । यसअघि प्रतिनिधिसभामा विपक्षी दलको नेता रहनु भएका म्याकार्थीलाई रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याउने निश्चित भएसँगै सभामुखमा प्रस्ताव गरिएको हो । सभामुखमा निर्वाचित हुन तल्लो सदनका कम्तीमा २ सय १८ जना सांसदको समर्थन चाहिन्छ । यही नोभेम्बर ८ सम्पन्न संसदीय…