Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


भारतकाे एक जुत्ता कारखानामा आगलागी, कराेडौं क्षति

काठमाडौं । भारतको दिल्लीमा रहेको एक जुत्ता कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दिल्लीको मादिपुरमा रहेको जुत्ता करखानामा आगलागी हुँदा आगरा घर भएका एक ब्यक्तिको मृत्यु भएको हो । मादिपुरको कैलासपुर इलाकामा रहेको जुत्ता कारखानामा आगलागीपछि भाग दौड हुँदा उनको मृत्यु भएको हो । केमिकल राखिएको ड्रम र छालाका सामानमा लागेको आगो…