Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


अमेरिकी र्‍यापर वेस्टले २०२४ का लागि राष्ट्रपति चुनाव लड्ने

एजेन्सी । अमेरिकी र्‍यापर कान्ये वेस्टले सन् २०२४ का लागि अमेरिकी राष्ट्रपति चुनाव लड्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीको रुपमा हुन् भन्ने चाहना पनि उनले राखेका छन् । साथै ट्रम्पले पनि सन् २०२४ को…