काठमाडौं । भारतीय सेयर बजारका बादशाह मानिने राकेश झुन्झुनवालाको आज (आइतबार) बिहान निधन भएको छ । दलाल स्ट्रिटमा बिग बुल र स्टक बादशाहका नामले परिचित झुन्झुनवालाको ६२ वर्षको उमेरमा मुम्बइमा निधन भएको हो । आइतबार बिहान स्थानी समय अनुसार पौने ७ बजे मुम्बइको ब्रीच क्यान्डी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । लामो…