काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विष्फोटमा कम्तिमा तीन दर्जन मानिसको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । बुधबार साँझको प्रार्थना भईरहेको बेला विष्फोट भएको र मारिनेमा मस्जिदका इमान समेत रहेको काबुल प्रहरीका प्रमुख खलिद जद्रानले बताएका छन् । अस्पताल भर्ना गरिएकाहरुमा पाँच जना बालक समेत रहेका छन् । इटालियन…