Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


अमेरिकी बास्केटबल खेलाडी ग्राइनर जेल मुक्त

काठमाडौं । रुसले अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरलाई जेल मुक्त गरेको छ । अमेरिकाले रुसका हतियार ब्यापारी भिक्टर बाउटलाई छाडेपछि रुसले ग्राइनरलाई मुक्त गरेको हो । रुस र अमेरिकाले युएईको आबुधाबीस्थित विमानस्थलमा ग्राइनर र बाउटलाई आदानप्रदान गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिका दुई पटक स्वर्ण पदक विजेता ग्राइनर सुरक्षित रहेको र घर फर्कने…