काठमाडौं । ब्राजिलमा सत्ताबाट बाहिरिन लागेका दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले राजधानी ब्रासिलियास्थित संघीय प्रहरी प्रधान कार्यालयमा आक्रमणको प्रयास गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीड आदिवासी नेता जोसे एकासियो सेरेरे जाभान्तेलाई थुनिएको संघीय प्रहरी भवनमा प्रवेश गर्न खोज्दा प्रहरीसँग भिडन्त भएको हो । प्रदर्शकारीहरुले थुप्रै निजी र सरकारी सवारी साधनमा आगजनी गर्नुका साथै सडक समेत…