Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


हङकङको कानूनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको चेतावनी

एजेन्सी । चीनले अमेरिकालाई हङकङको कानूनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैर जिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसको चेतावनी छ । हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैर जिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयले आइतबार…