Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


फ्रान्समा ७ तले भवनमा भीषण आगलागी हुँदा १० जनाको मत्यु

एजेन्सी । फ्रान्सको लियोन सहरमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले लियोन सहरको भक्स–एन–भेलिन स्थित एउटा ७ तले भवनमा आगलागी भएको बताएका छन् । आगो निभाउन १८० वटा दमकल…