Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


सोभियत संघका पूर्वराष्ट्रपति गोर्बाचोभको निधन

काठमाडौं । तत्कालीन सोभियत संघका अन्तिम पूर्वराष्ट्रपति मिखायल गोर्बाचनेभको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका गोर्बाचोभको उपचारकै क्रममा रुसको सेन्ट्रल क्लिनिकल अस्पतालमा निधन भएको हो । पूर्वराष्ट्रपति गोर्बाचोभले तत्कालीन समयमा शित युद्धको शान्तिपूर्ण निकास दिनुभएको थियो । उहाँकै अगुवाईमा सोभियत संघ विघटन गरिएको थियो । उहाँले अमेरिकासँगको परमाणु निशस्त्रीकरणमा सफलता पूर्वक…