एजेन्सी । गोली लागि घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । शल्यक्रिया गरेर शरीरबाट गोली निकालिएको र खानको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। खानको खुट्टामा गोली लागेको छ । खान चाँडै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ । एक बन्दुकधारीले आक्रमण गर्दा खानसहित झण्डै १०…