काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले ऐतिहासिक रुसलाई एकीकृत गर्नका लागि युक्रेनमा आक्रमण गरेको तर्क गर्नुभएको छ । रुसी राष्ट्रवादी टेलिभिजन रोसिया वानलाई दिएको एक अन्तर्वार्ताका क्रममा पुटिनले विदेशीहरुले विभाजन गरिदिएका रुसी जनतालाई एकीकृत गर्न युक्रेनमा हमला गरेको बताउनुभएको हो । रुसका भू–राजनीतिक दुश्मनहरुले रुस र रुसी जनतालाई विभाजित छुट्याउन चाहेको भन्दै उहाँले आफूले ऐतिहासिक…