एजेन्सी । म्यानमारको एक अदालतले नेतृ आङ सान सूचीलाई भ्रष्टाचारको चार मुद्दामो दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । सोमबार त्यहाँको ताव जेलको विशेष अदालतले कलावाङ्ग वन भूमिसँग जोडिएको तीन भ्रष्टचाकारकाे मुद्दामा तीन वर्षको सजाय सुनाएको हो । यसको अलावा एक बिल्डिङ्ग प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको…