Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


टर्किएले बेन्चमार्क दर १५० बीपीएसले घटाएर ३८ प्रतिशतमा पुर्‍यायो

एजेन्सी। टर्किएको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क एक हप्ताको रिपो दर १ सय ५० आधार बिन्दुले घटाएर ३८ प्रतिशतमा पुर्‍याएको बैंकको मौद्रिक नीति समिति (एमपीसी) ले जनाएको छ। बैंकले नोभेम्बरमा खाद्यान्नको मूल्यमा अपेक्षाभन्दा तीव्र गिरावट आएपछि उपभोक्ता मुद्रास्फीति अपेक्षा भन्दा कम भएको बताएको हाे। यसले सेप्टेम्बरमा भएको वृद्धिपछि अक्टोबर र नोभेम्बरमा अन्तर्निहित मुद्रास्फीति प्रवृत्ति थोरै कम…