एजेन्सी । क्यानाडाको आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानेर खसालिएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तर अमेरिकी आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानी खसालेको पुष्टी गर्नुभएको हो । खसालिएको वस्तुको भग्नावशेष संकलन गरी अनुसन्धान थालिने पनि प्रधामनन्त्री ट्रुडोले बताउनुभएको छ । क्यानाडाको उत्तरी क्षेत्रको आकाशमा केही दिनदेखि उडिरहेको वस्तुको पिछा गरी गोली हानेर खसालिएको…