Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


टर्की र सिरियाको भूकम्पमा परी मृतकको संख्या ५ सय नाघ्यो

एजेन्सी । टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प गएकाे । टर्की र यसको छिमेकी सिरियामा भूकम्पका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ । अधिकारीका अनुसार मृतकको आँकडा तीब्र रुपमा बढिरहेको छ । टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयानुसार बिहान ४ : १७ मा ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ ।…