एजेन्सी । ग्रीस र टर्कीबीचको सीमामा एक सय बढी आप्रवासी पुरुष नग्न अवस्थामा भेटिएपछि संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ । सन् २०१५ र २०१६ को बीचमा द्वन्द्वग्रस्त मुलुकका शरणार्थीको संख्या तीव्र रुपमा बढेको र लाखौं शरणार्थी टर्कीको बाटो हुँदै ग्र्रीस पुग्ने गरेका छन् । यो घटना लगत्तै ग्रीस र टर्कीबीच आरोप–प्रत्यारोप भएको छ…