Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


थप युद्ध सामग्रीका लागि युक्रेनद्वारा बेलायतसँग सहयोगको अपिल

एजेन्सी । युक्रेनले थप युद्ध सामग्री सहयोग गर्न बेलायतसँग आग्रह गरेको छ । रुसको आक्रमणपछि पहिलो पटक युरोपको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटमा हालसम्म गरेको सहयोगलाई अझ बृद्धि गर्न आग्रह गर्नुभएको हो । उहाँले थप लडाकु विमान पठाउन आग्रह गरेपनि बेलायतले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । बेलायती सेनाले…