Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


रूसले युक्रेनमाथि ठूलो हवाई हमला गर्न सक्ने नाटोको आशंका

एजेन्सी । रुसले युक्रेनमाथि ठूलो हवाई हमलाको तयारी गरेको नाटोले दावी गरेको छ । युक्रेनमाथि हमला गरेको १ वर्ष पुग्नै लाग्दा रुसले कस्तो खाले प्रतिक्रिया गर्ला भन्ने कौतुहलकाबीच नाटोले हवाई हमलाको आशंका गरेको हो । युक्रेनी सीमा क्षेत्र नजिक रुसले ठूलो संख्यामा लडाकु विमान र हेलिकाेप्टरहरु तैनाथ गरेको दावी गर्दै नाटोको जासुसी संयन्त्रले आक्रमणको आशंका…