Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


टर्की भूकम्पको भग्नावशेषमा फुटबलर अत्सु मृत भेटिए

एजेन्सी । टर्कीमा गत हप्ता गएकाे भूकम्पकाे भग्नावशेषमा घानाका फुटबलर क्रिस्टियन अत्सु मृत अवस्थामा भेटिएका छन् । शनिबार उनको मृत शरीर भग्नावशेषबाट निकालिएको हो । यहि फेब्रुअरी ६ मा गएको भूकम्पमा हतायस्थित अत्सु बसेको भवन भत्किएको थियो । फेबु्रअरी ६ यता अत्सु सम्पर्क विहीन भएका थिए । शनिबार उद्धार टोलीले ३१ वर्षीय अत्सुको मृत शरीर…