Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


टर्कीमा फेरी गयो भूकम्प

एजेन्सी । टर्कीमा ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको दुई साता नबित्दै फेरी ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पमा परी ३ जनाको मृत्यु हुँदा ६ सय बढी घाइते भएका छन् । भूकम्पको धक्का सिरियामा पर्दा सिरिया र टर्कीमा गरी ६ सय बढी घाइते भएका हुन् । टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादका…