Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई सिटबेल्ट नबाधेको आरोपमा जरिवाना

एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले सिटबेल्ट नबाधेको आरोपमा जरिवाना गरेको छ । गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले जरिवाना गरेको हो । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले प्रधानमन्त्री सुनकले सानो भिडियो बनाउनका लागि सिटबेल्ट खोलेको जनाएकाे छ । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा प्रधानमन्त्रीले आफ्नो गल्ती…