Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


युक्रेनी सेनाले रूसमा ड्रोन आक्रमण गर्दा २४ जनाको मृत्यु, ५० घाइते

एजेन्सी। युक्रेनले सेनाले रुसकाे खेरसनको एक क्याफे र होटलमा ३ वटा ड्रोनबाट आक्रमण गर्दा २४ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी अन्य ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका हुन् । खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा एक पोस्ट गर्दै नागरिकहरू नयाँ वर्ष मनाउन भेला भएकाे समयमा साेही आक्रमण भएको बताउनुभएकाे छ।…