Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


म्यानमारले एक अर्ब डलरको हतियार किनेको खुलासा

एजेन्सी । म्यानमारको सैनिक सरकारले सत्ता हातमा लिएपछि एक अर्ब डलर बराबरको हतियार खरिद गरेको खुलासा भएको छ । राष्ट्रसंघीय विशेषज्ञ टोलीले सन् २०२१ फेब्रुअरी १ मा सत्ता कब्जा गरे यता सैनिक सरकारले चीन, रुस, सिंगापुरलगायत देशहरुबाट एक अर्ब डलरको हतियार किनेको दावी गरेको हो । रुसबाट ४० करोड डलर बढी, चीनबाट २५ करोड डलर…