एजेन्सी । अमेरिकाको न्युमेक्सिकोमा एक किशोरले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ । न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर १८ बर्षिय किशोरले अन्धाधुन्दा गोली प्रहार गरेका हुन । घटनामा तीन प्रहरीसहित थुप्रै घाइते भएको जनाइएको छ । १८ बर्षिय किशोर मात्रै भनिएका आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएका छन् । चर्च बाहिरको वस्तीमा एक…