Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


पाकिस्तानमा सेनाको क्याम्पमा आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी । दक्षिणी पाकिस्तानको बलुचिस्तानमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको क्याम्पमा लक्षित गरी भएको आक्रमणमा सैनिकसहित १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । उत्तरी बलुचिस्तानको मुस्लिम बाग क्षेत्रमा रहेको फ्रन्टियर कोर क्याम्पमा आक्रमण हुँदा सो घटना भएको बताइएको छ । सेनाले सो क्याम्पमा बन्धक भएकाहरुलाई उद्धार गर्न स्थान…