Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


दक्षिण अफ्रिकामा हैजाबाट १७ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अहिलेसम्म २९ जनामा हैजाका जिवाणु भेटिएको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । दक्षिण अफ्रिकामा गत फेब्रअरीमा २ जनामा हैजा…