Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


सुडानमा सेनाद्वारा युद्धविराम भंग भएको घोषणा

एजेन्सी । सुडानको सेनाले सशस्त्र समुहहरुसँग वार्ताका लागि गरेको युद्धविराम भंग भएको जनाएको छ । एक साताका लागि गरिएको युद्धविराम पाँच दिनमै भंग भएको सुडानी सेनाले जनाएको हो । सोमबार दुबै पक्षबीच एक साता म्याद थप गरेर भएपनि वार्ता टुंगोमा पुर्‍याउने सहमति भएको थियो । सशस्त्र विद्रोहीको आन्दोलनका कारण हजारौं सर्वसाधारण विस्थापित भएको भन्दै सेनाले…