Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


१ करोड पर्यटकले घुमे हङकङ

एजेन्सी । यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटकले हङकङ भ्रमण गरेका छन् । शुक्रबार जारी हङकङ पर्यटन बोर्ड (एचकेटीबी) काे नयाँ तथ्यांकअनुसार कोरोना महामारी सुरु भएपछि यो संख्या सबैभन्दा धेरै हो । सन् २०२३ को उत्तरार्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको संकेत गरेको एचकेटीबीले जनाएको छ । एचकेटीबीको तथ्यांकअनुसार मे महिनामा चीन…