एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा बिहीबार भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । गत मंगलबार विहान आत्मघाती विष्फोटमा मारिएका बदख्सान प्रान्तका डेपुटी गभर्नर निसार अहमद अहमदीको अन्तिम संस्कारका लागि प्रार्थना चलिहरको बेला विष्फोट भएको थियो । प्रान्तीय राजधानी फैजाबादमा भएको उक्त विस्फोटमा…