एजेन्सी । इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । मिडिया टाइकुन समेत रहेका बर्लुस्कोनीको फोक्सोमा भएको संक्रमणका कारण सान राफेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पदमा रहँदा बर्लुस्कोनीले यौन प्रकरण र भ्रष्टाचार मुद्दाको सामना गर्नु परेको थियो । बर्लुस्कोनी चार पटक प्रधानमन्त्री समेत बनेका थिए । उनको निधनमा इटलीमा…