एजेन्सी । कश्मिरमा भारतीय सेना र आतंककारी समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहान कपवाडा जिल्लामा भएको झडपका क्रममा पाँच जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको हाे । गस्तीमा रहेको सैनिक टोलीमाथि हमला भएपछि जवाफी कारबाहीमा उनीहरु मारिएको जनाइएको छ । लाइन अफ कन्ट्रोल नजिकै पर्ने जुमागण्ड…