एजेन्सी । अमेरिकाले युक्रेनी शहर बाख्मुटमा रुस र युक्रेनबीचको लडाइँमा २० हजार रुसी लडाकु मारिएको दाबी गरेको छ । ह्वाइट हाउसले एक विज्ञप्ती जारी गरी यी दुई राष्ट्रबीचको युद्धमा पछिल्लो पाँच महिनामा सो शहरमा मात्रै २० हजार रुसी लडाकु मारिएको र ८० हजार घाइते भएको जिकिर गरेको हो । मारिने रुसी सेनामध्ये आधा जति निजी…