एजेन्सी । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि चर्किएको सत्ता संघर्षमा युद्ध बिराम गराउने प्रयास असफल भएको छ । सरकारी सेना र विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको संघर्ष छैटौं दिन प्रवेश गर्दा सयौं सर्वसाधारणको मृत्यु भएको छ । करिब २ हजार घाइते भएका छन् । दुई पक्षलाई युद्ध बिराम गराई वार्ता गराउने राष्ट्र…